नुवाकोटको छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्न पाइने
विदुर खबर
२०७७ फागुन ११ गते ९:१७
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका छहरेमा आगामी फागुन १४ गतेदेखि २२ सम्म हुने लिखु–छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्न पाइने भएको छ ।
महोत्सवलाई मध्यनजर गरेर प्रभु हेलिकप्टरले छहरेदेखि गोसाइकुण्ड तथा नुवाकोट दरवारको अवलोकन गराउने प्रभु हेलिकप्पटरका राजेश डंगोलले बताए । हेलिकप्टरले गोसाइकुण्ड अवलोकनको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने बताएको छ । यस्तै हेलिकप्टरमार्फत नै नुवाकोट दरवार क्षेत्रको अवलोकन गर्न पाइने राजेश डंगोलले जानकारी दिए ।
विशेष गरि नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवृद्धन गर्नको लागि महोत्सवमा हेलिकप्टर ल्याउन लागेको उनले बताए । महोत्सवको उद्घाटन दिन हेलिकप्टरले पुष्प गुच्छा गर्ने समेत बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया