नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन भिम बज्राचार्य चयन
विदुर खबर
२०७७ फागुन ८ गते १९:४७
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा तथा तेस्रो अधिवेशनले पुन : भिम बज्राचार्यलाई अध्यक्षमा सर्वसहमत रुपमा चयन गरेको छ ।
आज भएको सातौ र आठौ साधारणसभा तथा तेस्रो अधिवेशनले बजा्रचार्यको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रदिप शाक्य, सचिवमा सविन अमात्य र कोषाध्यक्षमा रमेश विश्वकर्मा निर्विरोध चयन भएका छन् ।
यस्तै समितिका सदस्यहरुमा बेगवहादुर सुनार,नन्दकुमार शाक्य,शैलेन्दै बज्राचार्य, राजकुमार सुनार,ईश्वर सुनार,राजु सुनार,सुजन बज्राचार्य र लावस शाक्य चयन भएका छन् ।
निर्विरोध निर्वाचन भएका संघका कार्यसमितिका पदाधिकारीहरुलाई आजै पद तथा गोपनियताको सपथ खुवाइएको छ ।
नुवाकोट सुनचाँदी व्यवसायी संघमा ३७ जना साधारण सदस्य तथा २ जना एसोसिएट सदस्य गरि ३९ जना साधारण सदस्य रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया