नुवाकोटमा कुनैपनि हालतमा वालुवा तस्करी हुन दिन्न : प्रजिअ ढकाल(भिडियोसहित)

विदुर खबर २०७७ फागुन १ गते २१:२७

नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नुवाकोटमा कुनैपनि किसिमको वालुवा तस्करी हुन नदिने बताएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा नुवाकोट उद्योग वाणिज्य संघको १३ औ वार्षिक साधारणसभामा सम्बोधन गर्दे प्रजिअ ढकालले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले मापदण्ड पुरा गरेर क्रसर उद्योग संचालन गरेमा आफु बाधक नबन्ने तर विधि प्रकृया र मापदण्डविना संचालन भएमा आफु कानुन विपरित जान नसक्ने बताए । उनले नुवाकोटको विकासको लागि आफ्नो अरु कुनै स्वार्थ नरहेको बताए । उनले

प्रतिक्रिया