पवन नेपालको अध्यक्षतामा क्यान नुवाकोटको कार्यसमिति चयन
विदुर खबर
२०७७ फागुन १ गते १९:४२
नुवाकोट । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नुवाकोटको प्रथम अधिवेशनबाट पवन नेपालको अध्यक्षमा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
आज भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नुवाकोटको प्रथम अधिवेशन तथा पहिलो साधारणसभाले उपाध्यक्षमा दिलिप श्रेष्ठ, सचिवमा नारायण कुमार घले, कोषाध्यक्षमा मनिष कुमार शाहलाई चयन गरेको छ । यस्तै समितिकोसदस्यहरुमा सुनिल श्रेष्ठ, लिडर श्रेष्ठ र विशाल सापकोटा निर्विरोध चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दे कम्प्युटर एशोसिएशन नेपाल महासंघका सदस्य भानुभक्त शर्माले सुचना प्रविधिको क्षेत्रमा नुवाकोट अघि बढिरहेको भन्दै खुशी व्यक्त गरे । उनले सुचना प्रविधिको क्षेत्रमा विश्वले हासिल गरेको उपलब्धी नुवाकोटले आगामी दिनमा छिट्टै हासिल गर्ने विश्वास गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया