देशमा संकट आएकोले राप्रपाका भुमिका ऐहासिक हुने : डा लोहनी
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा संकट आएकोले त्यसलाई रोक्न आफुहरुले ऐतिहासिक भुमिका खेल्नुपर्ने बताएका छन् ।
नुवाकोटको विदुरमा बुधवार पार्टी कार्यालयका झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा बोल्दै डा. लोहनीले नेकपालाई जनताले गरेको विश्वासलाई नेकपाका नेताहरुले कुठाराघात गरेको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नो धर्म निर्वाह गर्न नसकेकोले सम्पुर्ण बताए ।
यसअघि विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले अहिले देशमा नयाँ संविधान बनेपछि जनताले शाान्ति स्थाइत्व,शुसासन र आर्थिक विकास हुन्छ भन्ने विश्वास लिएपनि त्यसको ठिक विपरित कुशासन र भुइबुट्टा वर्गको मात्र आर्थिक विकास भइरहेको बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले देशमा संवैधानिक संकट देखिएकोले देशमा अराजकता देखिने बताए । उनले देशलाई दुर्घटनबाट बचाउन प्रजातन्त्रीक रााष्ट्रवादी शक्ति आवश्यक रहेको बताए । उनले जनताले शासन गरेपनि नेपालको लागि संवैधानकि राजतन्त्र आवश्यक रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया