नुवाकोटमा प्रचण्ड–नेपाल समुहद्दारा मसाल जुलुस प्रर्दशन
विदुर खबर
२०७७ माघ २१ गते १९:२७
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट विभिन्न भातृ संगठनहरुले नुवाकोटमा मसाल जुलुस निकालेको छ ।
संवैधानिक निकायमा संविधानविरुद्द गरिएको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल निकट विद्यार्थी नेता कार्यकर्ताहरुले मसाल जुलुस निकालेको हो ।
संवैधानिक निकायमा संविधानविरुद्द गरिएको नियुक्ति र बिहिबार आयोजना गरिएको आमहड्तालको पूर्व निर्धारित कार्यक्रम अनुरुप प्रचण्ड(नेपाल पक्षले मसाल जुलुस निकालेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया