नुवाकोटमा उपप्रधानमन्त्रि ईश्वर पोखरेललाई कालो झन्डा
विदुर खबर
२०७७ माघ २० गते ८:५४
नुवाकोट । नुवाकोटमा उपप्रधानमन्त्रि ईश्वर पोखरेललाई नेकपाको प्रचण्ड–नेपाल समुहका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् ।
सोमवार नुवाकोटको विदुरमा ओली समुहको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न जिल्ला आएका उपप्रधानमन्त्रि पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रि लेखराज भट्टलाई नेकपाको प्रचण्ड–नेपाल समुहका युवाहरुले बट्टार क्याम्पस अगाडि कालोझन्डा देखाएका हुन् ।
कालोझन्डा देखाउने क्रममा नेकपाको ओली समुह र प्रचण्ड–नेपाल समुहको कार्यकर्ताहरुको झडप हुँदा दुबैतर्फका एकदर्जन कार्यकर्ता घाइते भएका छन् । झडपका कारण बट्टारबजार करिव एकघण्टा तनावग्रस्त बनेको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
भेलालाई मध्यनजर गरि सोमबार नुवाकोटको चोकचोकमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको थिया
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया