भुपु सैनिक सहकारी संस्थाका संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम
विदुर खबर
२०७७ माघ १८ गते ९:१४
नुवाकोट । सामुदायिक विकास संस्था (सिडिएस) नुवाकोटको आयोजना तथा नेपाल रास्ट्रिय भुतपुर्ब सैनिक संघको प्राबिधिक सहयोग र नेपाल भुतपुर्ब सैनिक कृषि सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा सहकारीमा रहेका सन्चालक तथा लेखा समितिका सदस्यहरुलाई “सहकारी सन्चालक क्षमता अभिबृद्दी तालिम“ प्रदान गरिएको हो ।
विहिबारदेखि शुरु भएको तालिम शनिवारसम्म संचालन भएको थियो । तीनदिन संचालन भएको तालिममा प्रशिक्षक राजकुमार आचार्यले प्रशिक्षण दिएका थिए । तालिममा सहकारीका संचालकहरुलाई सहकारीका आधारभुत मुल्य मान्यता, सहकारीका ईतिहासहरु, सहकारीले लिनुपर्ने भावि योजनाहरु र सहकारी ऐन २०७४ र नियमावली २०७५ को वारेमा जानकारी गराएका थिए ।
तालिममा सहकारी संचालक र लेखा समितिका पदाधिकारीसहित २५ जना सहभागि रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया