आज नुवाकोट र रसुवा बन्द, सार्वजनिक सवारीसाधन ठप्प
नुवाकोट । ट्रिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेका आफन्तले दोषीलाई कारवाही र पिडित पक्षलाई क्षतिपुर्तिको माग गर्दे आज विहानैदेखि नुवाकोट र रसुवा बन्द गराएका छन् ।
नुवाकोटको गल्छी हुदै शुक्रवार विहान काठमाडौ जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले ठक्कर दिँदा ज्यान गएको थियो । मृतकका आफन्तले दोषीलाई कारवाही र पिडितपक्षलाई न्यायको माग गर्दे प्रर्दशन गरिएको बताएका छन्
उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । अस्पताल पुग्ने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीले ट्रिफर दिने चालक नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय अमृत लामा र ट्रिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया