नुवाकोटमा प्रचण्ड-नेपाल समुहको महिला संघको भेला सकियो
विदुर खबर
२०७७ माघ १३ गते २०:२३
नुवाकोट । अखिल नेपाल महिला संघ नुवाकोटको भेला विदुरमा शुरु भएको छ ।
नेकपा ओली र प्रचण्ड गरि दुई समुहमा विभाजित भएसँर्गै जिल्लामा भावि योजना बनाउन बैठक बोलाइएको प्रचण्ड नेपाल समुहका एक सदस्यले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विषयमा व्यापक विरोध भएको थियो । भेलामा नेकपा प्रचण्ड र नेपाल समुहका नेताहरु हिरानाथ खतिवडा,नारायणप्रसाद खतिवडा, महिला नेतृ विमला सुवेदी,विदुर नगरपालिकाकी उपमेयर गिता दाहाल लगायत दुईदर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।
बैठकमा पार्टी औपचारिक रुपमा विभाजन भएमा के गर्ने, संगठनमा भएका महिलाहरुलाई कसरी सुरक्षित रुपमा आफ्ना पक्षमा राख्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहमागि एक नेताले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया