मानव सेवा आश्रमको मेचि महाकाली अभियान नुवाकोटमा सम्पन्न
विदुर खबर
२०७७ माघ ११ गते २०:१२
नुवाकोट । मानवरहित सडकको परिकल्पना गर्दे देश दौडाहमा निस्केको मानव सेवा आश्रमको मेचि महाकाली अभियान नुवाकोट सम्पन्न भएको छ ।
आईतवार विदुरमा एकब कार्यक्रमको आयोजना गरि समितिले नुवाकोट भ्रमण टुङगाएको हो । नुवाकोट भ्रमणको अन्तिम दिन आज बट्टारबाट विदुरसम्म ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित,विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित,नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य , सामाजिक अभियान्ता अर्जुन भुसाल तथा नुवाकोटमा रहेर विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया