नुवाकोटमा काठतस्कर बचाउन प्रचण्ड-माधव समुहका नेताको दवाव
विदुर खबर
२०७७ माघ १० गते १५:५९

फाईल फोटो ।
नुवाकोट । नुवाकोटको काठ तस्करलाई बचाउन नुवाकोमा प्रचण्ड-माधव नेपाल समुहका नेता सक्रिए भएका छन् ।
जाल्पादेबी सामुदायिक बन सुर्यगढी ५ कल्लेरी खोल्चाको ५७ वटा रुख काट्ने वडा सदस्यलाई छुटाउनको लागि नुवाकोटको वरिष्ट नेताहरुले दबाब दिएका छन् । काठ तस्कर गर्ने सुर्यगढी गाउपालिका वडा न ५ का वडासदस्य तथा जाल्पादेबी सामुदायिक बनका अध्यक्ष समेत रहेका छन । उनले सालको ५७ वटा रुख काटी नजिकै रहेको बिना दर्ता संचालित फर्निचरमा प्रयोग गरेको बताईएकाे छ ।
काठ बेचबिखनको मुद्दा दर्ता भएपछि उक्त मुद्दा ढिसमिस बनाउन नुवाकोटका माधब,प्रचण्ड समुह्का वरिष्ट नेताहरुले दबाब दिईरहेको बताईएकाे छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया