सुर्यगढीमा नेकपाका एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश
विदुर खबर
२०७७ माघ ४ गते २०:२९
नुवाकोट । सुर्यगढी गाउँपालिकाका एक दर्जन नेकपाका कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य प्रदेश सभाका पत्यासि उम्मेदवार रमेशकुमार महत,ने पाली कांग्रेसका नेता एंवम महासमिति सदस्य एंवम पुर्व क्षेत्रीय सभापति शिव अधिकारी , जिल्ला सदस्य दिपक नेपाली ,क्षेत्रीय सचिव रामजि पैडेल , तरुणदल जिल्ला सचिव सुवन गिरि ,नेता संकर प्याकुरेल, गाउँपालिका अध्यक्ष सन्त वहादसर घले,उपाध्यक्ष मन्जु बुढाथोकी लगायतले स्वागत गरेका ह्न् ।
नेकपा परित्याग गरेका युवाहरुले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले नेकपाले जनभावना विपरितका काम गरेको भन्दै पार्टी परित्याग गरेको जनाएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल





प्रतिक्रिया