कागुनेदेखि सामारीसम्म सडक अवरुद्ध

विदुर खबर २०७५ साउन ७ गते १३:३०

विदुर ÷ मध्यपहाडि लोकमार्ग अन्र्तगत बिदुर नगरपालिका वडा नं १३ को कागनुनेदेखि सामरी, भर्यााङ भुरुङ् हुदै धादिङ जाने सडकखण्ड हाइतबार परेको पानीले पहिरो गई सडक अवरुद्ध भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार उत्त लोकमार्गको १४ किलोमिटर सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कुवरका अनुसार उत्त सडकको अवरोध हटाउन केही दिन लाग्ने बताइएको छ । अवरुद्ध सडक खुलाउन जल्ला प्रहरी कार्यलय नुवाकोटबाट प्रहरी टोलि खटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया