मेरो माइक्रोफाइनान्सद्धारा नुवाकोट प्रहरीलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान
विदुर खबर
२०७७ पुष २९ गते ८:४०
नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेकोमेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ।
संस्थाले साधारणसभा को समारोहमा संचालक समितीका अध्यक्ष सन्जिब मानन्धर सहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाललगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई आज सो सामग्री हस्तान्तरण गरिएको हो।
फिल्डमा खटिएका प्रहरीहरु फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेकोले खबर आइरहने गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया