नुवाकोटका एकहजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए
विदुर खबर
२०७७ पुष २८ गते १६:३८
नुवाकोट । नुवाकोटका एकहजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ९ पुगेको छ । यससँगे नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २१ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा कोरोना संक्रमित भेटिएका छन् । यस्तै २० जनाको रिर्पाेट नेगेटिभ आएको कार्यालयको भनाई रहेको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार ४० पुगेको छ ।
हालसम्म नुवाकोटमा ८ हजार ७ सय ४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया