माघे संक्रातिको अवसरमा नुवाकोटमा २४ हल गोरु जुधाइने
विदुर खबर
२०७७ पुष २६ गते २०:११


नुवाकोट । नुवाकोटमा यो वर्षको माघे संक्रातिको अवसरमा २४ हल गोरु जुधाइने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण विगतजस्तो प्रचारप्रसार नगरिए पनि यो वर्ष परम्परा धान्नकै लागि विभिन्न स्थानमा २४ हल गोरु जुधाइने भएको आयोजकहरुले बताएका छन् । माघे संक्रातिको अवसरमा यो वर्ष तारुका र वेत्रावतिमा मात्र गोरु जुत्रधाईने कार्यक्रम राखिएको छ । तारुकामा भर्रखरै मात्र गोरु जुधाउन आयोजक कमिटि गठन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया