नुवाकोटमा नेकपा ओली समुहका अगुवा कार्यकर्ता भेला शुरु
विदुर खबर
२०७७ पुष २५ गते १५:०३
नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला विदुरमा शुरु भएको छ ।
पार्टी कार्यालय विदुरमा भएको भेलामा नेकपा ओली समुहको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । भेलालाई नेकपा ओली समुहका नेताहरु केशव पाण्डे, बिन्दा ढुड्गाना, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार लगायतको उपस्थिति रहेको छ ।
भेलाले नेकपा निकट विद्यार्थी संगठन अनेरास्वीयुको नुवाकोटको सांगठनिक संचरनालाई पुर्णता दिइने बताइएको छ । भेलालाई लक्षित गरि नेकपा पार्टी कार्यालय विदुरमा प्रहरीले कडा सुरक्षा दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया