नुवाकोटमा सक्रिय कोरोना संक्रमित घट्दै
विदुर खबर
२०७७ पुष २४ गते १६:२८
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो दिनहरुमा जिल्लामा कोरोना संक्रमित घट्दै गएपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्न थालेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यो समाचार तयार पार्दासम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
यस्र्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयको भनाई रहेको छ । यससँगे नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ९ सय ८४ पुगेको छ । यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ३६ पुगेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
हालसम्म नुवाकोटका ८ हजार ६ सय ५२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया