बट्टार क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाए
विदुर खबर
२०७७ पुष २४ गते ११:०२
नुवाकोट । नुवाकोट आर्दश बहुमुहखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् ।
विद्यार्थीहरुले सकारले जारी गरेको लकडाउनको समयको मासिक शुल्क छुट गराउनुपर्ने माग गर्दे क्याम्पस प्रमुख भोलाप्रसाल पाण्डेको कार्यकक्षमा ताला लगाएका हुन् । विद्यार्थीहरुले कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु मारमा परेकोले लकडाउनको समयको मासिक शुल्क मिनाह गर्न बारम्बार क्याम्पस प्रमुख पाण्डेसँग आग्रह गर्दा समेत माग पुरा नभएको भन्दै ताला लगाएको बताएका छन् ।
विद्यार्थीहरुले लकडाउनको करिव ६ महिनाको अवधीको शुल्क मिनाहा नगरेसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कक्षमा लगाएको तालाको विषयमा अनेरास्वीयु नुवाकाटे आर्दश बहुमुखी क्याम्पस कमिटिले समेत सर्मथन गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया