क्यान नुवाकोटको संयोजकमा पवन नेपाल
विदुर खबर
२०७७ पुष १८ गते १६:३३
नुवाकोट । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) नुवाकोटको संयोजकमा पवन नेपाल चयन भएका छन् ।
शनिवार विदुरमा सम्पन्न भएको प्रथम भेलाले पवन नेपाललाई संयोजकमा चयन गरेको हो । क्यानका केन्द्रिय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले ५ सदस्यीय कार्यसमिति चयन गरेको संघका नवनिर्वाचित अध्यक्ष पवन नेपालले जानकारी दिए ।
यस्तै समितिका सदस्यहरुमा लिडर श्रेष्ठ, नारायणकुमार घले, दिलिपकुमार शाक्य र मनिसकुमार शाह चयन गरेको छ ।
समितिले आगामी तीन महिनाभित्र नयाँ सदस्यहरु थपेर अधिवेशन गर्ने संघका सदस्य लिडर श्रेष्ठले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया