नुवाकोटका सबै स्थानिय तहमा प्रचण्ड-नेपाल समुहको भेला सम्पन्न
विदुर खबर
२०७७ पुष १७ गते १४:४५
नुवाकोट । प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समुहले नुवाकोटाको १२ वट्टै स्थानिय तहमा भेला सम्पन्न गरेको छ ।
भेलाले प्रधानमन्त्रि के.पी शर्मा ओलीले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै विरोध गरेको छ । जिल्लाको सांगठानिक संरचनालाई आफ्नो पक्षमा पार्न र प्रतिनधिसभा विघटनविरुद्ध जनतम सिर्जना गर्ने उदेश्यले आयोजना गरिएको भेलामा आगामी दिनमा पार्टीको औपचारिक विभाजनपछिको पार्टीको सांगठनिक अवस्था मजबुत बनाउन चाल्नुपर्ने कदमहरुको बारेमा समेत छलफल भएको बताइएको छ ।
नुवाकोटमा प्रचण्ड- नेपाल समुहले प्रतिनिधिसभा विघटनपछि निरन्तर रुपमा विरोधका कार्यक्रमहरु संचालन गर्दे आएको छ भने यसका विरुद्ध विद्यार्थीहरुलाई विशेष रुपमा क्रियाशिल समेत बनाउँदै लगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया