नुवाकोटमा प्रचड-नेपाल समहुका युवाको मसाल जुलुस
नुवाकोट । प्रधानमन्त्रि के.पी शर्मा ओलिले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै विरोध कार्यक्रम गरेको नेकपाका प्रचण्ड र माधव नेपाल समुहका युवाहरुले केहीवेरअघि विदुरमा मसाल जुलुस निकालेका छन् ।
रााष्टिय युवा संघ र अनेरास्वीयु नुवाकोटको आयोजनामा भएको मसला जुलुस बट्टारबाट विदुर पुगेर कोणसभामा परिणत भएको थियो । मसाल जुलुस निकालेका युवाहरु र प्रहरीबिच केही समय घम्साघम्सी समेत भएको थियो । घम्साघम्सीमा केही युवाहरु घाईते भएको बताइएको ।
कोणसभालाई सम्बोधन गर्दै युवासंघ नुवाकोटका नेता उद्धव पनेरुले सरकारले गरेको असंवैधानिक कदमको विरुद्धमा आफुहरु आन्दोलनमा उत्रिएको बताए । उनले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनमा लागिरहने बताए । यस्तै अनेरास्वीयु नुवाकोटका सहसंयोजक विनोद कोईरालाले सकार सर्वसत्तावादतफै उन्मुख भएकोले आफुहरु सडकमा आउनु परेको बताए । उनले सरकारले संविधानको बलात्कार गरेकोले त्यसको रक्षाका निम्ती सबै युवाहरु एकजुुट हुनुपर्ने बताए ।
स्मरण रहोस नेकपा प्रचण्ड -माधव समुहले भोलि काठमाण्डौमा विरोध सभा आयोजना गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया