लोकप्रिय सहकारीको आठौ वार्षिक साधारणसभा सम्पन्न
विदुर खबर
२०७७ पुष १३ गते १५:४०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
कोरोना भाइरसको कारण सहकारीले सामाजिक दुरी कायम गर्दै साधारणभा आईतवार र सोमवार गरि दुई दिन संचालन गरेको हो । सहकारीले ८ औ वार्षिक साधारणसभाको अवसर पारेर गतवर्ष संचालन भएको एसईई परिक्षामा उत्कृष्ट नतिजा हात पार्ने सहकारीका शेयरसदस्यका छोराछोरीलाई समेत सम्मान गरेको सहकारीका व्यवस्थापक राजकुमार पौडेलले जानकारी दिए ।
सहकारीले कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको समय समेत लक्ष्य अनुसारको प्रगति हासिल गरेको उनको भनाई रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया