नेविसंघद्धारा नुवाकोटमा मसाल जुलुसहित प्रधानमन्त्रिको पुत्ला दोहन
नुवाकोट । नेपाल विद्यार्थी संघ(नेविसंघ) नुवाकोटले प्रधानमन्त्रि के.पी शर्मा ओलिको पुत्लादोहन गरेको छ ।
नेपाली काग्रेंस केन्द्रिय समितिद्वारा घोषित विरोध कार्यक्रम अन्र्तरगत भोली हुने क्षेत्रिय कार्यसमितिको कार्यक्रमको पुर्व सन्ध्यामा नेपाल विध्यार्थी संघले विदुरमा मसाल जुलुससहित प्रधानमन्त्रिको पुत्लादोहन गरेको हो ।
बट्टार क्याम्पसबाट मसाल जुलुससहित निस्केका विद्यार्थीहरुको मसाल जुलुस बट्टार चोकमा पुगेर कोणसभामा पुगेको थियो । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ गिता अमात्यले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा जनताहरु सडकमा आउनु परेको बताइन् । उनले प्रधानमन्त्रि के.पी शर्मा ओली संविधान विपरित काम गरेको भन्दै सबै जनता एकजुट भएर त्यसको विरोध गर्नुपर्ने बताइन् ।
प्रहरीको बाक्लो उपस्थितमाझ समेत प्रर्दशनकारीहरुले प्रधानमन्त्रिको् पुत्ला जलाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया