नुवाकोटमा प्रचण्ड-माधव समुहको जिल्ला भेला शुरु
नुवाकोट । नुवाकोटमा प्रचण्ड -माधव नेपाल निकट जिल्ला कमिटिहरुको जिल्ला भेला शुरु भएको छ ।
भेलामा प्रचण्ड माधव समुहका जिल्ला कमिटि सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलालाई सँम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य हितबहादुर तामाडले प्रधानमनित्र के.पी शर्मा ओलिले संविधानको चिरहण गरेको आरोप लगाएका छन् । तामाडले पार्र्टी एकतालाई समयकै टुड्ग्याउनुभन्दा यो वा त्यो मानेमा आलटाल गर्दे आएको बताए ।
यस्तै कार्यक्रममा नेकपाका अर्काे केन्द्रिय सदस्य वेदुराम भुसालले जनताको प्रधान्मत्रिले जनताको अधिकारलाई कुल्चिने काम गरेको बताए । उनले प्रधानमन्त्रिले जनताको अधिकारलाई धावा बोलेको भन्दै आफुहरु जनताको अधिकारीको लागि सडकमा उत्रेको बताए ।
यस्तै कार्यक्रममा उपस्थिति भएकाहरुले नेताहरुले केपी ओलीको कार्यशैली र गतिविधि देशको संविधानविरुद्ध केन्द्रित भएकोले जनताहरु सडकमा उत्रनुको विकल्प नरहेको बताएका थिए । कार्यक्रममा जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया