रेडक्रस नुवाकोटका सभापति चित्रकारको निधन
विदुर खबर
२०७७ पुष १२ गते ९:०४
नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोटका जिल्ला सभापति सुरतवहादुर चित्रकारको शनिवार राती निधन भएको छ ।
उनको काठमाण्डौमा उपचारको क्रममा निधन भएको परिवारले जनाकारी दिएको छ । चित्रकारको आजै देविघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रसित रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै





प्रतिक्रिया