नुवाकोट जेसिसको अध्यक्षमा अञ्जली पाण्डे
विदुर खबर
२०७७ पुष ११ गते २०:२७
नुवाकोट । नुवाकोट जेसिसले नयाँ नेतृत्व पाएको छ ।
शनिवार विदुरमा भएको जेसिसको ७ औ जिल्ला सभाबाट २०२१ वर्षको लागि अध्यक्षमा अञ्जली पाण्डे सहितको टोली निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुजमान श्रेष्ठ र पूजा भण्डारी चयन भएका छन भने उपाध्यक्षमा क्रमश अरुणराज पाठक,विनोद लामिछाने,सुमन भण्डारी र सरोज लामा निर्वाचित भएका छन् । यस्तै महासचिवमा सुरज शिलवाल र कोषाध्यक्षमा नमराज सुवेदी निर्वाचित भएको जेसिस नुवाकोटले जानकारी दिएको छ ।
यस्तै जेसिस नुवाकोटको कानुनी सल्लाहकारको जिम्मा दुर्गाराज पाठकलाई दिइएको छ । नुवाकोटमा सन २०१३ मा स्थापना भएको जेसिसले युवाहरुको क्षमता र नेतृत्व विकासको काम गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया