जसपा नुवाकोटले विदुरमा मसाल जुलुस निकाल्यो
विदुर खबर
२०७७ पुष १२ गते ८:४९

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) नुवाकोटले विदुरमा मसाल जुलुस निकालेको छ ।
जसपाले प्रधान्मन्त्रि ओलिले गरेको संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरि नुवाकोटसहित देशभर मसाल जुलुस निकालेको हो ।
जसपाको गत मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया