किस्पाङ गाउँपालिकाले दियो भोलि सार्वजनिक विदा
विदुर खबर
२०७७ पुष ९ गते १९:३८
नुवाकोट । इसाई धर्माबलम्बीहरूको चाड क्रिसमसको अवसरमा नुवाकोटको किस्पाङ गाउँपालिकाकाले गाउँपालिका भर सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमवहादुर घर्तीले जारी गरेको सूचनामा आउँदो पुष १० गते क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने जनाईएको छ ।
उक्त दिन यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय एवं शिक्षण संस्थाहरू बिदा रहने व्यहोरा जानकारी गराइन्छ’, प्रप्रअ घर्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया