प्रदेश नं ३ को उपाध्यक्षमा नुवाकोटकी देवकी पौडेल निर्वाचित
विदुर खबर
२०७५ साउन ६ गते १२:०८

विदुर÷मानव अधिकारको लागि महिला एकल महिला संस्था नुवाकोटकी अध्यक्ष देवकी पौडेले प्रदेश नं ३ को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
प्रदेश नं ३ को हेटौडामा भएको निर्वाचनमा पौडेल निर्वाचित हुनुभएको हो । आज भएको निर्वाचनमा चितवन जिल्लाले अध्यक्ष पाएको छ भने ललितपुरले सचिव र हेटौडाले नै कोषाध्यक्ष कोषाध्यक्ष पाएको मानव अधिकारको लागि महिला एकल महिला प्रदेश नं ३ ले जनाएको छ । निर्वाचनमार्फत १३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया