प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे : कोइराला
नुवाकोट । नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् ।
पार्टी भित्रको आन्तरिक विवादका कारण संसद विघटनको सिफारिस गरेर ओलीले संवैधानिक ‘कू’ गरेको उनको भनाइ थियो ।विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई रोक्नुपर्ने बताए । ओलीले सिफारिस गरेपनि राष्ट्रपतिले संस्थाको गरिमालाई राखेर रबर स्ट्याम बन्न नमिल्ने बताए ।
ओलीले अधिनायकबाट लागू गरेको बताउँदै कोइरालाले कांग्रेसले सशक्त विरोध गर्ने बताए । ‘पार्टीभित्रको द्वन्द्वमा उहाँले संविधानलाई अट्याक गर्नुभयो ,’ उनले भने, ‘हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गर्नु घोर असंवैधानिक कदम हो, संवैधानिक ‘कू’ नै गर्नुभयो ।’
संसद विघटनपछि ६ महिनामा निर्वाचनमा जानुपर्ने संवैधानिक व्यवस्था भएको बताउँदै उनले नेपाली कांग्रेस निर्वाचनसँग नडराउने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया