एकल महिला संस्था नुवाकोटकाे अध्यक्षमा लक्ष्मि फुयाल
विदुर खबर
२०७७ मंसिर ३० गते १४:४९
नुवाकोट । मानव अधिकारकाे लागि महिला एकल महिला सस्था नुवाकोटकाे अध्यक्षमा लक्ष्मि फुयाल चयन हुनु भएको छ ।सस्थाकाे अाज सम्पन्न भएको पहिला अधिबेशनले फुयालकाे अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेकाे हाे । सस्थाकाे उपाध्यक्षमा गङ्गा बाेगटि, सचिबमा रुपा थापा, सहसचिबमा रेणु खतिवडा र काेषाध्यक्षमा शान्तिदेबि प्रदान चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा दिलकुमारि रिमाल, सुपानि तामाङ, देबकि लामा, जानुका थापा, देबकि पौडेल, सानुकान्छि अधिकारी र सबिना पाण्डे रहनुभएकाे छ । साथै सस्थाकाे सल्लाहकारहरुमा राज्यलक्ष्मि श्रेष्ठ पाण्डे, राजकुमार अाचार्य र नारायण प्रसाद नेपाल रहनुभएकाे छ । सस्था २०६४ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ जिल्ला भरि एकल महिलाकाे क्षेत्रमा विभिन्न कार्य गर्दै अाएकाे निबर्तमान अध्यक्ष देबकि पौडेलले बताउनुभयाे ।
जिल्लामा हाल १६ हजार ७ सय एकल महिला यश सस्थामा अाबद्द रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया