भ्रष्ट्राचार र वेतिथीवरुद्ध कांग्रेस नुवाकोटले भोलि विदुरमा विरोध प्रर्दशन गर्दे
चन्द्र भण्डारीले सम्बोधन गर्दे
नुवाकोट । सरकारको भ्रष्ट्राचार र वेतिथिविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि विदुरमा विरोध प्रर्दशन गर्ने भएको छ ।
प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको नुवाकाेट कांग्रेसका सभापति जग्द्वीश्वर नरसिंह केसीले जानकारी दिए । पार्टीको मंसिर २९ सोमबारको देशव्यापी प्रदर्शन अन्तर्गत नुवाकाेटकाे पाटि अफिस बाट शुरु हुने प्रदर्शन विदुर लाेकतान्त्रिक चाेक हुँदै बटार बजारमा पुगेर कोणसभामा परिणत हुने छ ।
कोणसभालाई नेपाली काँग्रेसका पर्खर बक्त्ता केन्दिय सदस्य चन्द्व भन्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।नुवाकाेट काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया