नुवाकोट वारमा थपलियाको नेतृत्व
विदुर खबर
२०७७ मंसिर २८ गते २०:२२
नुवाकोट । नेपाल बार एशोसिएशन नुवाकोटको १४ औँ साधारण सभाले राजाराम थपलियाको अध्यक्षतामा ९ सदस्यिय कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रिता लाछिाने, सचिवमा कुमार अधिकारी, सहसचिवमा गरिमा पाण्डे र कोषध्यक्षमा कृष्णलाल श्रेष्ठ सर्वसम्वत रुपमा चयन भएका छन् । समितिको सदस्यहरुमा द्धारिका पाण्डे, नागार्जुनत सिंह, बासुदेव रिजाल र नवदिप श्रेष्ठ चयन भएको निर्बाचन समितिका संयोजक श्रीराम पाण्डेले बताए । यसैगरि केन्द्रिय प्रतिनिधिमा रामेश्वर उपाध्याय र उत्तम घिमिरे चयन भएका छन् ।
यसअघि कार्यक्रममा सम्बोधन गर्दे संघिय साँसद नारायणप्रसाद खतिवडाले पैसाको अभाबले कुनै पनि ब्यक्तिले न्यायबाट बञ्चित हुनु पर्ने अबस्था नल्याउन आग्रह गरे । उनले पैसा र पँहुच नँहुदा पनि न्याय पाउने बाताबरणको सिर्जन गर्न आग्रह गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया