सुर्यगढी गाउँपालिकाका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ मंसिर १५ गते १९:३५
नुवाकोट । सुर्यगढी गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना संक्रमण देखिएको छ ।
केहि दिन अघि स्वाव संकलन गरी गरिएको परिक्षणमा आईतबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको हो । केहिदिन अघि शरिरमा हल्का असजिलो महशुस भएपनि अहिले भने स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले बताउनुभएको छ ।
उहाँ सहित घरका अन्य सदस्यहरुको पनि गरिएको स्वाव परिक्षणमा अन्यको भने रिर्पोट नेगेटिभ आएको अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
उहाँ स्वास्थ्यको मापदण्ड पुरा गरी घरकै आईसोलेसनमा रहनुभएको छ । अध्यक्ष घले घरमै रहनुभएकाले गाँउपालिकाको कार्याललयले भने सेवा सूचारु राखेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा





प्रतिक्रिया