उद्योग दिवसको अवसरमा नुवाकोटका दुई उद्यमी सम्मानित
नुवाकोट । छैठौ उद्योग दिवस नुवाकोटमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको आयोजना भएको कार्यक्रममा दुईजना उद्यमीहरुलाई सम्मान गरिएको छ । सम्मनित हुनेहरुमा सापकोटा गाई फर्म ईनारपाटिका साबित्रि सापकोटा र त्रिशुली ओम बेकरीका निलम रञ्जित रहेकी छिन् ।
कार्यक्रममा साना तथा घरेलु उद्योगिहरुमा परेको समस्या, समाधान र आपसि समझदाीको बिषयमा अन्तक्रिया गरिएको थियो । कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले कोरोनाका कारण साना तथा घरेलु तथा साना उद्योगीहरु मर्कामा परेको बताए । उनले सरकारले साना तथा घरेलु उद्योगहरुलाई सहुलियत दिन सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख दुर्गादत्त भट्ट, जिल्ला लद्युउद्यमी संघक िअध्यक्ष गिता थापा लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया