नुवाकोटको जीपलाईन आन्तरिक पर्यटकको केन्द्र बन्दै
विदुर खबर
२०७७ मंसिर ५ गते १५:३१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ को धरमपानीमा रहेको जीपलाईन आन्तरिक पर्यटकको केन्द्र बन्दै गइरहेको छ ।
दरबार एडभेञ्चर प्रालिले संचालनमा ल्याएको जीपलाईन र स्वीङका कारण अहिले सो क्षेत्र आन्तरिक पर्यटकको आर्कषणको केन्द्र बनेको हो । कोरोना भाइरसका त्रासका बावजुत पजि जीपलाईन र स्वीङको मज्जा लिन सो क्षेत्रमा मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
उत्त क्षेत्रबाट हिमाली क्षेत्रहरुको सहज दृश्यावलोकन समेत गर्न सकिने भएका कारण पनि आन्तरिक पर्यटक प्रर्वद्धनको महत्वपुर्ण माध्यमको रुपामा यस क्षेत्रलाई लिइएको छ । साहासिक खेलको उपमा पाएको जीपलाईनको माध्यमबाट नुवाकोटको नाम उँचो राख्न समेत यसले महत्वपुर्ण भुमिका खेलेको छ ।
यस क्षेत्रले नुवाकोटको पर्यटन प्रर्वदनमा समेत महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरु बताउँछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया