नुवाकोटको बुधसिंहका केशरवहादुर ६ दिनदेखि बेपत्ता
विदुर खबर
२०७७ कार्तिक २४ गते १६:३४
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहका केशरवहादुर तिम्सीना ६ दिनदेखि बेपत्ता भएका छन् ।
८७ वर्षिय तिम्सीना ६ दिनदेखि बेपत्ता भएको उनका छोरा अर्जुन तिम्सीनाले जानकारी दिए । झण्डै एकसातादेखि बेपत्ता भएका उनको खोजी गरिदिन छोरो अर्जुनले प्रहरी चौकी दानसिंह र तारुकामा उजुरी दिएका छन् ।
सामान्य हिँडडुल गर्न सक्ने उनी रहस्यमय तरिकारले हराएको भनदै स्थानियले आश्चर्य व्यक्त गरेका छन् ।
उनलाई देख्नेले प्रहरी वा छोरोलाई खबर गरिदिन आफन्तले आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया