जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ कोरोना मुत्त
विदुर खबर
२०७७ कार्तिक २० गते ७:५५
नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ कोरोनामुक्त भएका छन् ।
उनी बुधवार कोरोनामुत्त भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यहि कात्तिक ३ गते गरिएको पिसिआर परिक्षण गर्दा उनका कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका तामाङ होम आइसोलेसनमा वसेर उपचार गरिरहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया