समाजसेवी गीता अमात्यद्धारा विदुर नगरपालिकाको सरसफाइ कर्मचारीलाई खाद्यान्न सहयोग
 
		
	 नुवाकोट । कोरोना महामारी बीच नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष ,नेपाली काङ्ग्रेस नुवाकोटकी नेतृ तथा समाजसेवी गीता अमात्य निम्न आर्थिक अबस्था भएको असहाय ,अशक्त अपांगका लागी सक्रिय रुपमा सहयोग गर्दै आईरहेकी छिन ।
नुवाकोट । कोरोना महामारी बीच नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष ,नेपाली काङ्ग्रेस नुवाकोटकी नेतृ तथा समाजसेवी गीता अमात्य निम्न आर्थिक अबस्था भएको असहाय ,अशक्त अपांगका लागी सक्रिय रुपमा सहयोग गर्दै आईरहेकी छिन ।
यसैक्रममा विदुर नगरपालिका को सरसफाइको कार्य गर्ने १० जना कामदारलाई जनही ५ हजार बराबरको खाद्यान्न सहयोग गरेका छिन् ।अमात्यले बडा दसैंको अवसरमा बट्टारमा केहि दिन अघि नगरपालिकाको सरसफाइ कामगर्ने तथा फोहोरको गाडी चालक मजदुरलाई दाल चामल ,तेल,मसला ,आलु, गेडागुडी , दालमोठ ,साबुन र सानिटाईजर वितरण गरेकी छिन् ।
समाज सेवामा तल्लीन अमात्यललकडाउनको बेला झन सक्रिय भएकी छिन । लकडाउनको शुरूवात दिनमा फ्रन्टलाईनमा काम गर्ने सुरक्षाकर्मीलाई खाना र खाजा ब्यबस्था गरे संगै त्रिशुली अस्पताललाई पहिलो चोटि १० थान ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएका थिइन । त्यस पछि नुवाकोटका एम्बुलेन्स चालकहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएर कोरोना बिरुद्ध अग्रमोर्चामा खटिरहिन। कोरोनाको महामारी बिच त्रिशुली अस्पतालमा खानेपानीको अभाव पूरा गर्न ब्यक्तिगत रुपमा ५० हजार सहयोग गरि खानेपानीको ब्यबस्था गरेकी थिईन।
प्रतिक्रिया
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए




