पूर्वमन्त्री जुवाको खालबाट पक्राउ
विदुर खबर
२०७७ कार्तिक १७ गते ९:०५
नुवाकोट । पूर्वमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् । स्वयम्भूस्थित साइली तामाङको घरमा जुवा खेलिरहेका पूर्वमन्त्री रायसहित १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
स्वयम्भूमा रहेको नेपाली सेनाको फेमली क्वार्टरनजिकै साइली तामाङले हरेक दिन जुवा खेलाउने गरेको उजुरी प्रहरीमा पटकपटक परेको भए पनि प्रहरीले भने शनिबारमात्रै उक्त घरमा छापा मारेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया