नुवाकोटको लिखुबाट गाडी तोडफोड गरेको आरोपमा ४ पक्राउ
विदुर खबर
२०७७ कार्तिक १३ गते २०:०१
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ स्थित ढिकुरे–छहरे सडकखण्डमासेवन मादक पदार्थ सेवन गरी गाडी तोडफोड गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा पंञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का २३ वर्षिय सुनिल राई, वडा नम्बर १ का २३ वर्षिय दिनेश राई तथा लिखु गाउँपालिका वडा नम्बर ४ का २३ वर्षिय अनिल राई र २६ वर्षिय प्रयास राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेका उनीहरुले ढिकुरे–छहरे सडकखण्डमा मादक पदार्थ सेवन गरी झ–(झगडा गरेको तथा पार्किङ गरि राखेको गाडिहरु तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै प्रहरीले घटनामा संलग्न रहेका थप ब्यक्तिहरुको खोजतलास जारी रहेको बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया