नुवाकोटमा ढुङगाले हान्दा एक व्यक्तिको ज्यान गयो
विदुर खबर
२०७७ कार्तिक ९ गते २०:२७

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १३ डाडाँकटेरीमा ढुङगाले हानेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाडाँकटेरीका बिष्णु बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई डाडाँकटेरीकै कृष्ण प्रसाद पाण्डेले लेनदेनको बिषयमा विवाद हुँदा टाउँकोमा ढुङगाले प्रहार गरी घाईते बनाएका थिए । थापाको उपचारको लागि त्रिशुली अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्युपछि कृष्ण प्रसाद पाण्डे फरार रहेकोमा प्रहरी टोलीले पक्राउ गरी कानुन अनुसार आवश्यक पक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया