जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ कार्तिक ७ गते २०:५३

नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तामाङले शुक्रवार राती सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफ्नो पिसिआर पोजेटिभ देखिएको भन्दै आफुँसँग केही सातायता सम्पर्कमा रहेकाहरुलाई पनि सावधानी अपनाउन आग्रह गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया