बट्टारका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ असोज ३० गते १९:१०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा पुस्तक व्यवसाय संचालक गर्दै आएका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टेसनरी व्यवसायी रहेका दिनेश शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । यहि असोज २४ आईतबार गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
हाल उनी काठमाण्डौको विर अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचार गरिरहेको बताइएको छ । शाक्यले आफुसँग सम्पर्कमा रहेकाहरुलाई पनि परिक्षण गर्न सामाजिक संजाल फेसबुकमार्फत सबैलाई आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया