नुवकोटमा कोरोना संक्रमितको संख्या २ सय २५ पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जना कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको तादी गाउँपालिकामा ६ जना पुरुष, ककनी गाउँपालिकाका एक पुरुष र एक महिला तथा विदुर नगरपालिकाका २ पुरुष र एक महिलमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितमध्उे तादी गायँपालिकाका ६ तथा ककनी गाउँपालिकाका २ जना तथा विदुर नगरपालिकाका एक पुरुष र एक महिला होम आइसोलेसनमा र विदुर नगरपालिकाका एक पुरुष अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा संक्रिय कोरोना संक्रमितको संख्या ९६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । घर फर्कनेमा २ पुरुष र २ महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एकसय २९ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया