विदुर नगरपलिकाका २ सय ४२ कुकुरहरुको बन्ध्याकरण
विदुर खबर
२०७७ असोज २६ गते २०:२२
विदुर । विदुर नगरपलिकाका २ सय ४२ कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
विदुर नगरपालिका पशुपंक्षी शाखाको आर्थिक वर्ष २०७७÷७८ कोे स्वीकृत कार्यक्रम अनुसार सामुदायमा रहेका तथा छाडा छाडिएको कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप कार्यक्रममा २ सय ४२ वटा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको नगरपालिकाकी उपमेयर गिता दाहालले जानकारी दिइन् ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको विशेष सहयोगमा छाडा छाडिएका कुकुरहरुको स्थायि बन्धाकरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया