सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटको अध्यक्षमा तिमिल्सिना
विदुर खबर
२०७७ असोज २५ गते १९:३१
नुवाकोट । सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटको अध्यक्षमा सुरेन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।
तिमिल्सिनाको सामाजिक तथा राजनितिक भुमिकाको कारण उनलाई अध्यक्षको जिम्मेवारी दिइएको सुशील कोइराला सोसलिष्ट युथ सर्कलका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष कार्कीले आफ्नो कार्यकालको दौरान तिमिल्सिनाले संस्थाको उदेश्य अनुसारका काम जिम्मेवारी ढंगले वहन गर्ने विश्वास गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया