सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटको अध्यक्षमा तिमिल्सिना

विदुर खबर २०७७ असोज २५ गते १९:३१

नुवाकोट । सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटको अध्यक्षमा सुरेन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।

Advertisement

तिमिल्सिनाको सामाजिक तथा राजनितिक भुमिकाको कारण उनलाई अध्यक्षको जिम्मेवारी दिइएको सुशील कोइराला सोसलिष्ट युथ सर्कलका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष कार्कीले आफ्नो कार्यकालको दौरान तिमिल्सिनाले संस्थाको उदेश्य अनुसारका काम जिम्मेवारी ढंगले वहन गर्ने विश्वास गरेका छन् ।

Advertisement

प्रतिक्रिया