देबिघाट जलबिद्युत केन्द्रका ९ जना कर्मचारीमा संक्रमण
विदुर खबर
२०७७ असोज २४ गते १९:१४
नुवाकोट । शनिवार बिदुर नगरपालिका वडा नम्वर ६ स्थित नेपाल बिद्युत प्राधिकरण देबिघाट जलबिद्युत केन्द्रका ९ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि केन्द्रका ११ जना कर्मचारीहरुको स्वाव परीक्षणका लागि पठाईएकोमा शनिवार ९ जनाको रिपोर्ट पोजेटिभ आएको केन्द्र प्रमुख सुरजकुमार दहालले जानकारी दिएका छन् । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बिद्युतगृहको नियमित काममा समेत त्यसको प्रभाव देखिएको र संक्रमित कर्मचारीहरुलाई जलबिद्युत केन्द्र नजिकैको आवासमा होम आईशोलेसनमा रहने प्रबन्ध मिलाईएको समेत प्रमुख दहालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया